web analytics

लागुऔषध ओसारपसारमा युवाहरुको संलग्नता बढ्दो,नागढुंगा वाट लागुऔषध सहित शेर्पा पक्राउ ।

रोशन दानी काठमाडौं माघ २५महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले चन्द्रागिरी नगरपालिका वडा नं २ नागढुङ्गा स्थित चेकपोईन्टमा...
video

निर्मला पन्तका बलत्कारी र हत्यारा बालुवाटर र सिंहदरबारमै ! (भिडियो सहित) ।

निर्मला पन्तका बलात्कारी र हत्यारा सिंहदरबार र बालुवाटरमा रहेका सांसदहरुले दावी गरेका छन् । बुधबारको प्रतिनिधी सभा बैठकमा गृहमन्त्री रामबहादुर थापा सँगको प्रश्न उत्तर...
video

चलचित्र विकास बोर्डबाट राजीनामा दिनुको कारण बारे यसो भन्छिन् निकिता (भिडियो सहित )।

चलचित्र विकास बोर्डको अध्यक्ष रहेकी निकिता पौडेलले नेपाल चलचित्र विकास बोर्डबाट राजीनामा दिएकी छन् । पौडेलले यही माघ २३ गतेबाट (आज)लागू हुने गरी सञ्चार...
video

काँग्रेसको विरोधसभामा प्रधानमन्त्री ओलीको यस्तो अपमान( भिडियो सहित) ।

नेपाली काँग्रेसले ओली सरकार निरंकुश भएको र दुइतिहाइको दम्भ देखाएको भन्दै सोमबार दशैभर विरोध प्रदर्शन गरेको छ । विरोध कार्यक्रममा काँग्रेस समर्थकहरुको बाक्लो उपस्थिती...
video

मिर्गौलाको उपचारमा नयाँ पद्धतीको विकास,५ हजारमै यसरी हुन्छ उपचार (भिडियो सहित) ।

आयुर्वेद पद्धती मार्फत विभिन्न किसिमका रोगको सफल उपचार गर्दै आएका बैद्य गणेश बहादुर राउतले किड्नीको उपचारमा नयाँ पद्धतीको विकास गरेको दावी गरेका छन् ।...

डोलेश्वरमा चालिसेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ।

भक्तपुर ।माघ २२ केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिमा बालहरि चालिसेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । शनिबार भएको समितिको दशौं...
video

वाइडबाडी खरिद गरिएको पुष्टी गरेर देखाउन प्रधानमन्त्रीलाई चुनौती (भिडियो सहित)।

नेपालले खरिद गरेको भनिएको वाइडबडीको बारेमा नयाँ नयाँ तथ्यहरु सार्वजनिक गर्दै आएका नागरिक उड्डयन सम्बन्धि विज्ञ दीपेन्द्र कँडेलले वाइडबडीमा भएको भ्रष्टचारका सम्बन्धमा फेरी नयाँ...

रेष्टुरेन्ट र बारमा लाग्दै आएको १० प्रतिशत सेवा शुल्क हट्यो ।

माघ १५ काठमाडौ । नेपालका रेष्टुरेन्टहरूले लिँदै आएको सेवा शुल्क खारेज गरेका छन्। रेष्टुरेन्ट व्यवसायीको संस्था रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले सेवा शुल्क...
video

बमदिदी बहिनीले निर्मला पन्तलाई चिन्दैनौ भने पछि भयो बबाल (भिडियो सहित) ।

निर्मला पन्तको बलात्कार पछि भएको हत्याका क्रममा बम दिदी बहिनीहरुको संलग्नता छ भन्ने विषय बाहिर आएपछि बम दिदी बहिनी पत्रकार सम्मेलन मार्फत आफुहरुको संलग्नता...
video

बम दिदीबहिनी निर्दोष छन् सावित्री सुवेदी (भिडियो सहित) ।

मानवअधिकारीकर्मी सवित्री सुवेदीले निर्मलाको बलात्कार पछि हत्यामा दोषी देखिएका बम दिदी बहिनी निर्दोष भएको दावी गरेकी छिन् ।उनले बम दिदी बहिनी र उनकी आमालाई...