web analytics

विराटनगर उच्च अदालतले चालू शैक्षिक सत्रमा वृद्धि गरिएको शुल्क नलिन आदेश ।  

मोरङ, १८ असोज । इलामका निजी तथा आवासीय विद्यालयले चालू शैक्षिक सत्रमा वृद्धि गरेको शुल्क लिन नपाउने भएका छन् । न्यायाधीशद्वय वीरेन्द्रकुमार कर्ण र...

चितवनमा छ दिनमा सम्बन्धबिच्छेदका १५ मुद्दा दर्ता ।

चितवन, ७ भदौ । मुलुकी देवानी (संहिता) ऐन २०७४ लागू भएपछि छ दिनमा नौ पुरुषले सम्बन्धबिच्छेदको मुद्दा दर्ता गराएका छन् । चितवन जिल्ला अदालतमा...

अख्तियार पोखरा कार्यालयले गर्यो ६१ प्रतिशत उजुरी फछ्र्योट ।

पोखरा, ६ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले आर्थिक वर्ष २०७४–७५ मा ६१ प्रतिशत उजुरी फछ्र्योट गरेको छ । अघिल्लो आर्थिक वर्षमा...

आपराधिक घटनामा न्यूनीकरण गर्न विशेष सुरक्षा ।

भद्रपुर, ४ भदौ । केही समययता यौनजन्य दुव्र्यवहार र अपराधका घटना वृद्धि भएकाले त्यसको नियन्त्रण तथा रोकथामका लागि  विशेष सुरक्षा नीति अपनाएको छ ।...

प्रतिनिधिसभाको बैठकमा बिम्स्टेक महासन्धि अनुमोदित ।

काठमाडौँ, ४ भदौ । प्रतिनिधिसभाको बैठकले गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको अन्तर्राष्ट्रिय आतङ्कवाद, अन्तरदेशीय सङ्गठित अपराध र अवैध लागुऔषध कारोवारविरुद्ध सहयोगसम्बन्धी बिम्स्टेक महासन्धिलाई अनुमोदन...

आजदेखि नयाँ कानून लागू ,यी ६ अपराध गर्नेलाई आजीवन सजाय ।

१ भदौ, काठमाडौं । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गर्दै  नयाँ संहिता लागू भएको छ । २०२०...

बलात्कारीलाई कारवाही गर्न सांसदहरुको माग

काठमाडौँ, २९ साउन । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले बलात्कार घटनाका दोषीलाई कडा कारवाही गर्नुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय देशभर बलात्कारका...

अब दाइजो मागे ३ वर्ष, बहुविवाह गरे ५ वर्ष कैद हुने ।

२४ साउन, काठमाडौं । दाइजो नल्याएको कारण नेपालमा वर्षेनी सयौं महिला पीडित भइरहेका छन् । नेपालमा अझैपनि दाइजो कम ल्याएको निहँमा कतिपय महिलाहरुलाई जिउँदै...

राष्ट्रिय चिकित्सा शिक्षा विधियेक संसादमा प्रस्तुत, संसद बैठक १३ गते सम्मका लागी स्थगित ।

राष्ट्रिय चिकित्सा शिक्षा विधियेक संसादमा प्रस्तुत भएको छ । शिक्षा,सूचना तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले सो विधेयक संसदमा प्रस्तुत गर्नभएको हो । विधेयका माथी संसदमा...

दलहरुबीच भागबण्डा नमिल्दा संसदीय समिति गठनमा ढिलाई ।

३२ असार, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदीय समितिमा बढी हिस्सा मागेपछि संसदीय समिति गठन अन्योलमा परेको छ । यता सदनमा दुई तिहाइ...