मेलम्चीमा करोडौको भ्रष्ट्राचार,बिज्ञहरुले खोले भित्रि रहस्य । (भिडियो सहित )

0
115

मेलम्ची खाने पानी आयोजनामा ब्यापक अनियमितता भएको भन्दै बिज्ञहरुले स्वतन्त्र छानविन गर्न माग गरेका छन् । राजधानी बासीको बर्षै देखिको प्रतिक्षाको विषय बनेको राष्ट्रिय गौरवको आयोजना मध्येको एक खानेपानी आयोजनामा इटलीको ठेकेदार कम्पनीले हात झिक्नुमा राजनितीक नेतृत्वको मुख्य भुमिका रहेको भन्दै छानविन गर्न माग गरेका हुन् । नेपालका लागि नेपाली अभियानले आयोजना गरेको कार्यक्रममा बोल्दै बिज्ञहरुले यस्तै अबस्था रहि रहने हो भने भावी पुस्तालाई कस्तो देश छोडेर जाने भन्दै आशंका ब्यक्त गरेका छन् । सोही कार्यक्रममको भिडियो सामाग्री हामीले यहाँ प्रस्तुत गरेकाछौ ।