प्रचण्डलाई राणाले दिए मुख भरीको जवाफ,धम्कीले राजसंस्था डराउँदैन।(भिडियो सहित )

0
49

राप्रपा संयुक्तका अध्यक्ष पशुपति सम्शेर राणाले प्रचण्डको धम्कीले राजसंस्थालाई कुनै फरक नपर्ने बताउँदै धम्कीको खेती बन्द गर्न सुझाव दिएका छन् । रिपोर्टस क्लवमा आयोजित कार्यक्रममा बोल्दै राणले राजसंस्थाको बिषय बहसमा भएका बेला प्रचण्डले दिएको अभिब्यक्तिले अझ बल मिलेको बताएका छन् । बाँकी भिडियोमा हेर्नुहोला ।