सुविसुको हेड अफिसमा भिषण आगोलागी,लापरबाहीले करोडौको क्षती । (भिडियो सहित)

0
62

बालुवाटरमा रहेको सुविसु केवल नेटको कार्यालयमा भिषण आगोलागी भएको छ । आगो नियन्त्रण गर्न ५ वटा दमकल प्रयोग गरिएको थियो । आगो नियन्त्रणमा आए पनि क्ष्ँतिको विवरण भने संकलन हुँन भने बाँकी रहेको छ । केवल प्रशासनको लापरवाहीका कारण यति धेरै क्ष्ँति भएको कर्मचारीले स्विकारेका छन् । जहाँ डिजेर तथा केमिकल राखिएको थियो तर आगो नियन्त्रण गर्ने सामान्य उपकरण समेत राखिएकोे थिएन । घटनाको वास्तकिता जान्नका लागि पुरा भिडियो हेर्नुहोला ।