ग्राण्डी अस्पताल तनावग्रस्त, ज्यानमारा भन्दै पिडीतले गरे नारावाजी । (भिडियो सहित )

0
18

दोर्जे तामाङको १८ दिनको नवजात शिशुको उपचारको क्रममा ज्यान गए पछि धापासी स्थित ग्राण्डी अस्पतालमा तनाव भएको छ । असार १८ गते अस्पताल भर्ना भई २० गते जुम्ल्याहा शिशुको जन्म भएको थियो । तर उपचारका क्रममा जेठी छोरीको ज्यान गए पछि अस्पताल प्रशासनले जे गर्न सक्छौ गर भन्दै गैर जिम्मेवार अभिब्यक्ति दिए पछि
पिडीतहरु आन्दोलनमा उत्रिनु परेको बताएका छन् । पिडीत दोर्जे तामाङ मकाउ स्थित जनसम्पर्क समितीको संयोजक समेत रहेका छन् । उनले अस्पतालले आफ्नो बच्चाको ज्यान जानुको जवाफ दिंदै गल्ति नस्विकारे सम्म आन्दोलन जारी रहने बताएका छन् । बाँकी भिडियोमा हेर्नुहोला ।