पुर्वमन्त्री बस्नेतको स्पष्टिकरण,६१ करोड कालोधन मेरो हुँदै होइन् । भिडियो सहित ।

0
112

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले केही मिडिया र नेकपाका नेताले आफ्नो चरित्र हत्या गर्ने षड्यन्त्र गरेको बताएका छन् । ६१ करोड कालोधन शिर्षकको समाचारमा कहि कतै सत्यता नभएको दावी गर्दै आफुलाई कम्जोर बनाउन नेकपाको लगानीमा सञ्चालीत केही मिडीयाले षडयन्त्र गरेको उनको भनाई छ । पत्रकार सम्मेलनमा उनले राखेको भनाई हामीले भिडियोमा समेटेकाछौ ।