गुल्मेली गायक भण्डारीले गाए पाइलट प्रभाकर केसीको सम्झनामा सबैलाई रुवाउने गीत (भिडियो सहित) ।

0
314

काठमाडौ । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि निधन भएका पाइलट प्रभाकार केसीको सम्झनामा सिर्जना गरिएको नयाँ गति सार्वजनिक भएको छ । गत बुधबार ताप्लेजुङमा पाथीभारा देवीको दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा हुँदा सँस्कृती पर्यटन तथा नगरिक मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाले ज्यान गुमाएका थिए । जसमध्ये हेलिकप्टरका पाइलट प्रभाकर केसीको सम्झनामा गायक महेन्द्र भण्डारीले मनछुने नयाँ गित तयार पारेका छन् । सोही भिडियो यहाँ प्रस्तुत गरिएको छ ।