बंगुर र सँगुरलाई खुवाउने दानाबाट बनाईको मदिरा प्रहरीले यसरी गर्यो नष्ट (भिडियो सहित) ।

0
229

प्रहरीले काठमाडौ चन्द्रगिरी नगरपालिका फेला पारेको घरेलु मदिरा नष्ट गरेको छ । नगरपालिका भित्र सुँगुर र बँगुरलाई खुवाउन भनि ल्याइएको जुठो भात र तरकारीको प्रयोग गरी मदिरा बनाइरहको भेटिएपछि प्रहरीले उक्त मदिरा नियन्त्रण लिएर नष्ट गरेको हो । बाँकी भिडियोमा हेर्नुहोला ।