श्रद्धाञ्जली सभामा आएको त्यो फोन जसले रोकियो मन्त्री सहितको श्रद्धाञ्जली सभा( भिडियो सहित) ।

0
206

बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि सँस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारी सहित निधन भएकाहरुको लागी बिहिबार राजधानीको टुडिखेलमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली दिन सयौको सङ्ख्यामा नेता कार्यकर्ता तथा शुभचिन्तकहरुको भिड लागेको थियो । तर एका एका श्रद्धाञ्जली सभा स्थलमा एउटा सूचना आयो । श्रद्धाञ्जली सभा शुक्रबार विहान हुने भनेर त्यसपछि श्रद्धाञ्जलीसभामा पुष्पगुच्छा लिएर श्रद्धासुभन अपर्ण गर्न आएकाहरु पुष्पगुच्छा बोकेरै फर्कन बाध्य भए । बाँकि भिडयोमा ।