भौतिक योजना मन्त्रालयका सहसचिव रुद्र प्रसाद लामिछानेले यसरी कुटे ७८ बर्षिय वृद्ध (भिडियो सहित) ।

0
157

भौतिक योजना मन्त्रालयका सहसचिव रुद्र प्रसाद लामिछानेले ७८ बार्षिय वृद्धलाई कुटपिट गरेको समाचार सार्वजनिक भएको छ । सहसचिव लामिछानेले उनकै छिमेकी ७८ बर्षीय क्षेत्रप्रसाद ढकाललाई कुटपिट गरेका हुन् । घरयासी सामन्य विवादमा उनले बयोवृद्ध ७८ बार्षीय वृद्धलाई मरणशुन्य हुने गरी कुटपिट गरेका वृद्ध ढकालले जानकारी दिए । यस्तै सहसचिव लामिछानेले आफुले गरेको ज्याजतीको विषयमा उजुरी दर्ता नलिन पनि प्रहरीलाई धम्की दिएको पीडित परिवारले बताएको छ । सहसचिव लामिछानेले ढकाल परिवारलाई पटक पटक धम्काउने र आफु ठुलो मान्छे भएकाले कसैले केही गर्न नसक्ने भनी अश्लिल शब्द प्रयोग गरी गालिगलौच गर्ने गरेको पीडित परिवारको भनाई छ । पीडितहरु सँगको बाँकि कुरा भिडियोमा ।