७० दिनमै सरुवामा परेपछि कोइ माइकालाल छ ?भन्दै यसरी जंगिए उपसचिव प्रेम कुमार सञ्जेल (भिडियो सहित) ।

0
255

नेपाल सरकारका उपसचिव प्रेम कुमार सञ्जेलले भ्रष्टचारका विरुद्धमा आवज उठाउँदा आफुलाई सरुवा गरेको बताएका छन् ।मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी उनले निजामती सेवा ऐनको विपरित गएर आफुलाई ७० दिनमै सरुवा गरिएको भन्दै आक्रोश पोखे उनले सरकारको निणर्य विरुद्ध अदालत जाने पनि बताए । उनले भने म अदातल जान्छु अन्यायका विरुद्ध लड्छु टुडिखेलमा ठुन्डिन पनि तयार छु, तर मलाई सरुवा गराउने श्रम तथा रोजगार मन्त्रालयका सचिव महेश दाहाललाई जसरी पनि कारवाही हुनपर्छ ।बाँकी भिडियोमा ।