केपी ओली पशुपती शर्माको पछि लाग्नु लज्जास्पद डा.सुरेन्द्र केसी (भिडियो सहित) ।

0
434

राजनीतिक विश्लेषक एवं प्रध्यापक सुरेन्द्र केसीले प्रधानमन्त्री केपी ओली एउटा गीतको पछि लाग्दा आफुलाई लाज लागेको बताएका छन् । उनले यत्रो अवसरको सदुपयोग गरेर विकास गर्नुको सट्टा गीतको पछि लाग्नु नेपाली नागरिकको अपमान भएको बताए । उनले ओली नेतृत्वको सरकार यसै गरी अँगाडी बढ्ने हो भने मुलुक फेरी राजनीतिक अस्थिरता जाने बताए । केसीले व्यक्त गरेको विचार भिडियोमा हेर्न सक्नुहुन्छ ।