शाही युवा शक्तिले यसरी ठड्यायो भुकम्पमा ढलेको राजा त्रिभुवनको सालिक (भिडियो सहित) ।

0
123

२०७२ साल बैशाख १२ गतेको भुकम्पले ढलाएको त्रिभुवन पार्कको शालिक उठेको छ । शाही युवा शक्ति नेपालले बाजा गाजा सहित राजा त्रिभुवनको सालिक उठाएको हो । राजा त्रिभुवन प्रजातन्त्रका नायक भएको भन्दै शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्काले त्रिभुवनको सालिक तीन बर्ष सम्म उठाउन नसक्ने सरकारले प्रजातन्त्रको गफ हाक्नुको कुनै तुक नभएको बताए । उनले राजा त्रिभुवनले ल्याएको प्रजातन्त्रमा अहिलेका शासकहरुले लुट मच्चाइरहेको बताए । बाँकि भिडियोमा ।