पशुपती शर्माको गीतको विरोध गर्नेहरु नालायक हुन् गायक पौडेल (भिडियो सहित) ।

0
413

गायक पशुपती शर्माको गीतमा प्रतिबन्ध लागएको भन्दै गायक नविन पौडेलले आक्रोश पोखेका छन् । गायक पौडेलले पशुपति शर्माले कुनै नेता र पार्टीको पक्षमा नभई समग्र देशको बारेमा गीत गाएकाले त्यसको विरोध गर्नुको औचित्य नभएको बताए । उनले नेताहरुले विकास पनि नगर्ने गीत गाउँदा पनि कलाकारको घाँटी निमोठ्ने काम गरेको बताए । पशुपती शर्माले गाएको गीतको विरोध गर्नेहरु सबै नालायक भएको उनको प्रतिक्रिया छ । बाँकी भिडियोमा ।