निर्मला पन्तका बलत्कारी र हत्यारा बालुवाटर र सिंहदरबारमै ! (भिडियो सहित) ।

0
96

निर्मला पन्तका बलात्कारी र हत्यारा सिंहदरबार र बालुवाटरमा रहेका सांसदहरुले दावी गरेका छन् । बुधबारको प्रतिनिधी सभा बैठकमा गृहमन्त्री रामबहादुर थापा सँगको प्रश्न उत्तर कार्यक्रममा सांसदहरुले निमर्ला पन्तका बलात्कारी बालुवाटार र सिंहदरबारमै छन् कहिले करवाहीको दायरमा ल्याउनुहुन्छ भनेर गृहमन्त्री थापालाई प्रश्न गरेका थिए । जवाफमा गृहमन्त्री थापाले हत्यार र बलात्कारी जहाँसुकै भएपनि कारवाही गरिने पुरानै कुरा दोहोर्याएका थिए ।