काँग्रेसको विरोधसभामा प्रधानमन्त्री ओलीको यस्तो अपमान( भिडियो सहित) ।

0
220

नेपाली काँग्रेसले ओली सरकार निरंकुश भएको र दुइतिहाइको दम्भ देखाएको भन्दै सोमबार दशैभर विरोध प्रदर्शन गरेको छ । विरोध कार्यक्रममा काँग्रेस समर्थकहरुको बाक्लो उपस्थिती रहेको थियो । काठमाडौमा भएको विरोध सभामा प्रधानमन्त्री ओली विरुद्ध केपी ओली छक्का हो आर्यघाटले के भन्छ केपी ओली ले भन्छ जस्ता नारा लागएका थिए । सोही भिडियो यहाँ प्रस्तुत गरिएको छ ।