वाइडबाडी खरिद गरिएको पुष्टी गरेर देखाउन प्रधानमन्त्रीलाई चुनौती (भिडियो सहित)।

0
171

नेपालले खरिद गरेको भनिएको वाइडबडीको बारेमा नयाँ नयाँ तथ्यहरु सार्वजनिक गर्दै आएका नागरिक उड्डयन सम्बन्धि विज्ञ दीपेन्द्र कँडेलले वाइडबडीमा भएको भ्रष्टचारका सम्बन्धमा फेरी नयाँ तथ्यको खुलासा गरेका छन् ।उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खरिद भएको आधार देखाउन चुनौती समेत दिएका छन् । वाइडबडी खरिदमा भ्रष्टाचार भयो भनेर समाचार आइरहेका बेला कँडेलले वाइडबडी खरिद नभई भाडामा ल्याइएको हो भन्ने तथ्य बाहिर ल्याइदिएपछि वाइडबडी खरिद प्रकरण झन् अन्योलमा परेको छ । यसै सन्दर्भमा कँडेलले खुलासा गरेको नयाँ तथ्यको बारेमा भिडियोमा हेर्न सक्नुहुनेछ ।