मुगुबाट डा.केसीको समर्थनमा अन्दोलन गर्न काठमाडौमा (भिडियो सहित)।

0
98

डा.गोविन्द केसी चिकित्सा शिक्षा विधेयक हुबहु पास गर्न माग गर्दै १६ औ अनसनमा छन् । उनी अनसन बसी रहँदा उनका समर्थकहरुले भने सडक तताइरहेका छन् । यसै क्रममा आइतबार विवेकशिल साझा पार्टीले पनि डा केसीको समर्थनमा प्रदर्शन गरेको छ । सोही क्रममा मुगबाट आएका केसी समर्थकले मुगुको स्वस्थ्य अवस्था बारे पीडादायक अभिव्यक्ति दिएका छन् । बाँकी भिडियोमा ।