सरकार छाड्ने राजपाको निर्णय,ओलीले धोका दिए,कर्णले भने फेरी नाकाबन्दी गर्छौ ! (भिडियो सहित)

0
155

सरकारमा रहेको मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टीले ओली सरकारले धोका दिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । सरकार गठका क्रममा भएका दुवै सहमती कार्यान्वयनमा ध्यान नदिएको बन्दै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने जनाएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता लक्ष्मण लाल कर्णले सरकारले संबिधान संशोधन र मधेश आन्दोलनका क्रममा लगाइएको झुट्टा मुद्धा फिर्ता लिने बिषयमा कुनै पहल नगरेको भन्दै अब बस्ने केन्द्रिय समिती बैठकबाट औपचारीकरुपमा निर्णय गरिने बताएका हुन् । बाँकी भिडियोमा हेर्नुहोला ।