नेपाल आइडलमा यस्तो सम्म हुँदो रहेछ, कृशल कँडेलले खोले गोप्य कुरा । भिडियो सहित ।

0
166

धादिङ घर भएका नेपाल आइडल सिजन टु मा सबैको प्रिय बनेका कान्छा प्रतियोगी कृशल कँडेल आइडलबाट बाहिरीएसँगै चर्चामा आएका छन् । आइडलमा लोकप्रिय बनेका उनलाई गृह जिल्ला धादिङमा भब्य स्वागत गरिएको छ । जनस्तरमा मात्रै नभएर सरकारी स्तरबाटै उनको स्वागत गर्ने तयारी भैरहेको छ । परिवारको पनि कान्छा छोरा कृशलले कान्छो प्रतियोगी हुनुको फाइदा र बेफाईदा दुबै भएको भन्दै अग्रजहरुको सेवागर्ने मौका पाएको भन्दै आफुले गूरुहरुबाट संगितको धेरै ज्ञान पाएको बताएका छन् । आफुले निकट भविष्यमा लोक पप स्टाइलको गीत रेकर्ड गर्ने बताएका छन् । उनै कृशल कँडेलसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।