काठमाडौमै भेटिए अशोक दर्जीलाई मात खुवाउने ९ बर्षे बालक (भिडियो सहित) ।

0
619

सफल परियार ९ बर्षको भए तर उनको क्षमता भने परिपक्क मानिसको भन्दा कम छैन । उनले सबै सामु भनेका छन् बाबु टेलरिङ गर्नुहुन्छ आमा घर बनाउने ठाउँमा भारी बोक्नु हुन्छ दाजु र म सरकार बिद्यालयमा पढि रहेका छौ । मलाई संगित सिक्न मन छ तर बा आमाको कमाईले दैनिकी चलाउनै मुस्किल छ । तपाईको सहयोग भएका देशको गीत गाउने छु । यो उनले हामीसँगको कुराकानीका क्रममा भनेका कुरा हुन् । तसर्थ तपाईले गर्ने सानो सहयोगले उनको भविष्य उज्जवल हुनेछ । यदि तपाई सहयोग गर्न चाहनु हुन्छ भने सफल परियारका बाबुको मोवाईल नम्बर ९८६९६२५७८३ मा सिधै सम्पर्क गर्न सक्नुहुने छ ।