गुलियो चिनी भित्रको तितो राजनीति यस्तो छ बास्तविकता (भिडियो सहित) ।

0
560

साल्ट ट्रेडिङ कर्पोरेशनले चाडपर्वलाई लक्षित गर्दै सहुलियत बजार सुरु गरेको छ । उपभोक्ताले सस्तोमा गुणस्तरीय सामान उपभोग गर्न पाउन् भन्ने उद्धेश्यका साथ सहुलियत बजार स्थापना गरिएको बिभागीय प्रबन्धक ब्रजेश कुमार झाले जानकारी दिनु भयो । यो बजार छठ पर्व सम्म जारी रहने छ । बजारमा मुल्यको विवादका कारण चिनी बिक्री गर्न नसकिएको झाले जानकारी दिनुभयो । सरकारले निर्णय नगरेका कारण चिनी बिक्रि बितरणमा समस्या भएको उहाँको भनाई छ । हामीले गुणस्तरीय चिनी आयात गरेका कारण बजारमा भएका गुणस्तरहीन चिनीको मुल्यमा बिक्रि बितरण गर्न नसकिने उहाँको भनाई छ । चामलको जस्तै चिनीको पनि बिभिन्न क्वालीटि हुने भएकाले दर रेट पनि फरक फरक हुने उहाँको भनाई छ। झा सँगको कुराकानी भिडियोमा हेर्नुहोला ।