संविधान दिवसको अवसरमा सैनिकमञ्चमा देखाइएका रोचक प्रस्तुती भिडियोमा हेरौँ ।

2
268

काठमाडौ असोज ३ । तेस्रो संविधान दिवसको अवसरमा राजधानीको सैनिक मञ्चमा बुधबार विशेष समारोह गरियो । समारोहमा नेपाली सेना,नेपाल प्रहरी,शसस्त्र प्रहरी सहित विभिन्न संघ सँस्थाहरुले राष्ट्रियता झल्कने सँस्कृतिक प्रस्तुती देखाएको थिए । यस्तै हेलिकप्टरबाट पुष्पबृष्टी समेत गरिएको थियो । टुडीखेलमा रहेको सैनिकमञ्चमा देखाइएका विभिन्न मन लोभ्याउने प्रस्तुतीहरु यहाँ प्रस्तुत गरिएको छ ।