web analytics
३ साउन, काठमाडौं । जुम्लामा अनसनरत डा. गोविन्द केसी काठमाडौं आएका छन् । स्थानीय प्रशासनले बल प्रयोग गरी समर्थकहरुलाई घाइते बनाएपछि उनी दुःखी हुँदे अस्पतालबाट बाहिरिएका थिए । उनलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौ ल्याइएको हो । उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गरिनेछ ।
३ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दलले अवरुद्ध गर्ने तयारी गरेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।सभामुख कृष्णबहादुर महराले विशेष कारण भन्दै बिहीबारका बैठक १ बजे बोलाईको संसद बैठक स्थगित गरेका हुन् । । अब अर्को बैठक साउन ११ गते बस्नेछ ।सरकारले चिकित्सा शिक्षा विधेयक अगाडि बढाएपछि कांग्रेसले संसद अवरुद्ध पर्दै आएको छ ।अब राजपा र नयाँ...
पोखरा, ३ साउन प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुने बताउनुभएको छ ।निर्माणाधीन विमानस्थलको धावनमार्गको निरीक्षण गर्दै उहाँले निर्माणको काम सन्तोषजनक ढंगमा अघि बढिरहेको बताउनुभयो । सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै उहाँले निर्माणको कार्यलाई समयमै सम्पन्न गर्न सरकारका तर्फबाट सम्पूर्ण सहयोग उपलब्ध गराइने आश्वासन दिनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सन् २०१९...
गौशाला, ३ साउन जलेश्वर नगरपालिकाका पाँच जना वडाध्यक्षले विगत १९ दिनदेखिको रिले अनशन तोडेका छन् । विभिन्न ११ बुँदे माग राख्दै असार १७ गतेदेखि गरपालिकाविरुद्ध रिले अनशन बसेका वडाध्यक्षहरुलाई प्रमुख जिल्ला अधिकारी उमेश ढकालसहित नेकपाका नेताहरु रामआधार कापर, रामदयाल मण्डल लगायतले जुस खुवाएर अनशन तोडाएका छन् । जलेश्वर नगरपालिकामा भइरहेको अनियमितता, गैरकानूनी कार्य र भ्रष्टाचारमा नगरप्रमुख रामशंकर मिश्र, इन्जिनियर माधवेन्द्र...

मुख्य-समाचार

निर्दोषमाथी कुटपिट गरेर सरकारले ज्यादती गर्यो देउवा ।

काठमाडौँ, ३ असार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गर्नुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा संघीय संसद् भवन बाहिर सूचना...

डा. गोविन्द केसीलाई काठमाडौँ ल्याइयो ।

३ साउन, काठमाडौं । जुम्लामा अनसनरत डा. गोविन्द केसी काठमाडौं आएका छन् । स्थानीय प्रशासनले बल प्रयोग गरी समर्थकहरुलाई घाइते बनाएपछि उनी दुःखी हुँदे...

संसद बैठक सूचना टासेर ११ गते सम्मका लागी स्थगित ।

३ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दलले अवरुद्ध गर्ने तयारी गरेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।सभामुख कृष्णबहादुर महराले विशेष कारण भन्दै...

देश

अन्तराष्ट्रिय

भारतमा अर्को क्रुर घटना बलात्कार पछि महिलालाई जिउँदै जलाइयो ।

३१ असार, काठमाडौं भारतको उत्तर प्रदेशमा एक महिलालाई सामुहिक बलात्कार गरेर जिउँदै जलाइएको छ । घटनास्थल...

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ भ्रष्टाचार मुद्दामा पक्राउ ।

३० असार, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ भ्रष्टाचार मुद्दामा पक्राउ परेका छन् । उनलाई...

पाकिस्तानमा आत्मघाती आक्रमण १ सय २८ बढीकोे ज्यान गयो ।

३० असार, काठमाडौं । पाकिस्तानको चुनावी र्‍यालीमा आत्मघाती बम आक्रमण हुँदा १२८ भन्दा बढीको ज्यान...

पाकिस्तानमा आत्मघाती आक्रमणमा मर्नेको सङ्ख्या १३ पुग्यो ।

२७ असार, काठमाडौं । पाकिस्तानमा आत्मघाती हमला हुँदा १३ जनाको मृत्यु भएको छ भने ५०...

ब्रिटेनमा एक पछि अर्को गर्दै किन मन्त्रीहरुले राजीनामा दिए ?

२६ असार, काठमाडौं । २४ घण्टाभित्र ब्रिटेनका तेस्रो मन्त्रीले पनि राजीनामा दिएपछि प्रधानमन्त्री थेरेसा मे...

मनोरञ्जन

खेलकुद

आर्थिक

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुन्छः प्रधानमन्त्री ओली ।

पोखरा, ३ साउन प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुने बताउनुभएको छ ।निर्माणाधीन विमानस्थलको धावनमार्गको निरीक्षण गर्दै उहाँले...

सिटिजन्स बैक इन्टरनेशनलले प्रति सेयर २ सय रुपैयाँका दरले एफपीओ निष्कासन गर्ने ।

काठमाडौंसाउन २ सिटिजन्स बैंक इन्टरनेसनलले एफपिओ निष्कासन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले बैंकलार्इ एक सय रुपैयाँ प्रिमियमसहित २०० रुपैयाँमा ४ लाख ६३...

भक्तपुरमा सञ्चलित अधिकांश पसल गैरकानुनी ।

भक्तपुर, १ साउन भक्तपुर नगरपालिकाले गरेको बजार अनुगमनमा बजारका अधिकांश पसल गैरकानूनी रुपमा सञ्चालन भएको पाइएको छ ।नगरपालिकाका अनुगमन समितिले कमल विनायक क्षेत्रमा गरेको...